birat ribon

मलेसियाद्वारा नेपाललाई सामान्य लक्ष्य, फाइनल पुग्नका लागि नेपाललाई ८८ रन चाहिने

Neuro
मलेसियाद्वारा नेपाललाई सामान्य लक्ष्य, फाइनल पुग्नका लागि नेपाललाई ८८ रन चाहिने

विराटनगर,
एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को पहिलो सेमिफाइनलमा नेपालले मलेसियासँग खेलिरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा भइरहेको उक्त खेलमा मलेसियाले नेपाललाई ८८ रनको विजयी लक्ष्य दिएको छ ।

cura insider

आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनायो । मलेसियाका लागि मुहमद आमिरले २४ रन बनाउँदा हैकल मोहमद खेरले १२ तथा वान अमिरुलले ११ रन बनाए ।

jackson ribon