birat ribon

ला लिगाको खेल तालिका सार्वजनिक, बार्सिलोनाको पहिलो प्रतिद्वन्द्वी एथ्लेटिक बिल्बाओ

Neuro
ला लिगाको खेल तालिका सार्वजनिक, बार्सिलोनाको पहिलो प्रतिद्वन्द्वी एथ्लेटिक बिल्बाओ

एजेन्सी,
स्पेनको घरेलु लि ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । सन् २०१९–२० को सिजनको खेल तालिका बिहीबार सार्वजनिक भएको हो ।

cura insider

सार्वजनिक खेल तालिकाअनुसार ला लिगाको नयाँ सिजनको खेल अगस्ट १८ बाट सुरु हुनेछ । उक्त तालिकाअनुरुप साबिकको विजेता बार्सिलोनाले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा एथ्लेटिको बिल्बाओलाई पाएको छ । यो खेल बार्सिलोनाले अवे मैदानमा खेल्नेछ ।

यसैगरी रियल मड्रिडको पहिलो प्रतिद्वन्द्वी भने सेल्टा भिगो रहेको छ । यो खेलका लागि रियल अवे मैदानमा उत्रिनेछ । नयाँ सिजनको पहिलो दिन नै १० खेल हुनेछन् ।

jackson ribon