birat ribon

काेपा अमेरिका : चिली र पेरूबीचकाे खेल सुरू, यसरी हेर्नुहाेस् लाइभ

Neuro
काेपा अमेरिका : चिली र पेरूबीचकाे खेल सुरू, यसरी हेर्नुहाेस् लाइभ

विराटनगर । ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गतको दोस्रो सेमिफाइनल खेल सुरू भएकाे छ । फाइनल प्रवेशकालागि  चिली र पेरूबीचकाे खेल सुरू भएकाे हाे  ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको चिली र पेरुबीचको खेल एरिना डी ग्रेमियोमा प्रतिस्पर्धा हुँदैछ । दुवै टोली एक–अर्कालाई हराउँदै फाइनल पुग्ने योजनामा छन् । जारी प्रतियोगिताअन्तर्गत चिली कोलम्बियालाई पाखा लगाउँदै सेमिफाइनमा स्थान बनाउन सफल भएको थियाे । पेरूले उरूग्वेलाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे हाे । अाजकाे बिजेताले उपाधिकालागि ब्राजिलसँग भिड्ने छ ।

cura insider

चिली र पेरूबीचकाे खेल यहाँबाट हेर्न सकिन्छ । (http://bfst.to/play/soccer-14.php)

jackson ribon