birat ribon

काेपा अमेरिका : ब्राजिललाई अग्रता

Neuro
काेपा अमेरिका : ब्राजिललाई  अग्रता

विराटनगर । काेपा अमेरिका फुटबलमा जारी पहिलाे सेमिफाइनल खेलमा ब्राजिलले अग्रता लिएकाे छ । अर्जेन्टिनाका डिफेन्डरकाे गल्तीकाे समुदपयाेग गर्दै ब्राजिलले सुरूवाती अग्रता लिएकाे हाे ।

cura insider

ब्राजिलकालागि ग्याब्रीएल जेससले १९ औं मिनेटमा उत्कृष्ट गाेल गरे । रोबर्टो फिर्मिनोकाे  डिबक्स भित्र दिएकाे पासलाई सदुपयाेग गर्दै ब्राजिललाई अग्रता दिलाए ।

ब्राजिलले अग्रता लिएपछि उपाधि दाबेदार मानिएकाे अर्जेन्टिना दबाबमा परेकाे छ । घरेलु दर्शककाे साथ पाएकाे ब्राजिलले गाेल गरेपछि डिफेन्स लाइन मजबुद बनाएकाे छ ।

jackson ribon