birat ribon

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु, (यसरी हेर्नुहोस लाइभ)

Neuro
कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु, (यसरी हेर्नुहोस लाइभ)

विराटनगर । कोपा अमेरिका २०१९ अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएको छ । बुधवार बिहान सुरु भएको खेलको बिजयी टोलीले पेरु र चिलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपात्रि भिडन्त गर्नेछ ।

अर्जेन्टिना विरुद्ध ब्राजिलको पहिलो रोजाईमा एलिसन, ड्यानी आल्भेस, मार्किन्हस, थियागो सिल्भा, एलेक्स स्यान्ड्रो, आर्थर, क्यासेमिरो, ग्याब्रीएल जेसस, फिलिपे कोउटिन्हो, एभरटन, रोबर्टो फिर्मिनो छन् ।

cura insider

त्यस्तै ब्राजिल विरुद्ध अर्जेन्टिनाको पहिलो रोजाईमा फ्रान्को अर्मानी, जुआन फोइथ, जर्मन पेजेला, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, रोड्रीगो डे पल, लीआन्द्रो पारेडेस, मार्कोस अकुना, लिओनेल मेस्सी, लौटारो मार्टिनेज, सर्जियो अगुएरो छन् ।

यहाँबाट हेर्न सकिन्छ लाइभ (http://live.cdnz.one/190-brazil-vs-argentina-f2)

jackson ribon