birat ribon

इन्डोनेसियन क्लबबाट खेलिरहेका रोहितले जिते ‘स्पेशल अवार्ड’

Neuro
इन्डोनेसियन क्लबबाट खेलिरहेका रोहितले जिते ‘स्पेशल अवार्ड’

काठमाडौं,
इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट व्यवसायीक फुटबल खेलिरहेका नेपाली खेलाडी रोहित चन्दले ‘स्पेशल अवार्ड’ हात पारेका छन् ।

cura insider

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर अवार्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका रोहितले ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’ जितेका हुन् ।

मंगलबार आयोजित अवार्ड कार्यक्रममा रोहितलाई एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७५ मा सम्मान गरिएको हो । रोहितले अवार्डसँगै ५० हजार नगद प्राप्त गरे ।

jackson ribon