birat ribon

यस्तो बन्यो पीएसजीको नयाँ जर्सी

Neuro
यस्तो बन्यो पीएसजीको नयाँ जर्सी

एजेन्सी,
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१८–१९ को फ्रेन्च लिग वानको विजेतासमेत रहेको पीएसजीले नयाँ सिजनमा प्रयोग हुने जर्सी सोमबार सार्वजनिक गरेको हो ।

cura insider

आफ्ना स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पेलाई फिचर गर्दै पीएसजीले सन् २०१९–२० को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । सार्वजनिक जर्सीमा, केही परिवर्तन गरिएको छ ।

जर्सीमा गलादेखि तल दुईवटा सेता धार र बीचमा रातो धार राखिएको छ । साथै पीएसजीले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

jackson ribon