fbpx

आज वर्षकाे लामाे दिन

विराटनगर । आज शुक्रवार याे वर्षकाे लामाे दिन परेकाे छ । आज ५ बजेर ९ मिनेट सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

पृथ्वीको उत्तरी गोलार्द्धमा जुन २१ गते दिन लामो  हुनेछ । सामान्यतया जुन २०, २१ र २२ मध्ये एक दिन लामाे हुने गर्छ । याे वर्षकाे लामाे दिन शुक्रवार परेकाे हाे । शनिवार देखि क्रमश दिन छाेटाे हुँदै  जानेछ । नेपालमा आजको दिन झण्डै १४ घण्टाको हुनेछ । जुन सवधी याे वर्षकै लामाे अवधी हाे  । पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा पृथ्वीको ढल्काइका कारण सूर्यको प्रकाश धेरै समय रहने भएकाले वर्षमा एक दिन लामाे हुने गर्छ

Loading...