fbpx

संसदमा संम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकारले संसदमा दर्ता गराएको गुठी बिधेयक विरुद्ध काठमाडौं आन्दोलित भएपछि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लोगका हुन् ।

युरोप भ्रमण सकेर आइतबार फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका अन्य प्रश्न र युरोप भ्रमणबारे जानकारी दिन कार्यक्रम छ । ओलीले मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

14 − twelve =

Loading...