मेन्डीले रियल मड्रिडबाट खेल्ने

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले नयाँ खेलाडी भित्र्याएको । फ्रेन्च क्लब लियोनबाट फर्लान मेन्डीलाई ल्याएको हो । लेफ्ट ब्याक मेन्डी ६ वर्षका रियल आएका हुन् ।

मेन्डीलाई ल्याउन रियलले ४७ मिलियन खर्च गरेको छ । मेन्डी रक्षापंक्तिका राम्रा खेलाडी हुन् ।

रियलले यसअघि चेल्सीका ईडेन हजार्ड र सर्वियाका फरवार्ड लुका जोभिकलाई क्लबमा अनुबन्धन गरेको थियो । गत मार्चमा पनि इडर मिलिटोलाई अनुबन्धन गरेको थियो ।

Loading...