आगामी वर्ष १००० मेघावाट विद्युत

काठमाडौं,

सरकारले आगामी वर्ष १००० मेघावाट विद्युत उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोड्ने बताएको छ । चिमिल त्रिसुलसहितका निर्माणधीन आयोजनाहरुबाट आगामी वर्ष मात्र १००० मेघावाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अर्ब १७ करोड बिनियोजन भएको छ ।

प्रतिक्रिया

Loading...