visit-nepal

चीनको बन्दगाहबाट तेस्रो मुलुकसम्म व्यापार

काठमाडौं,
सरकारले चीनको बन्दगाहको प्रयोग गर्दै तेस्रो मुलुकहरुमा व्यपार विस्तार गर्ने योजना अघि सारेको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डाक्टर युवराज खविडाले चीनसँग भएको सम्झौतापछि चीनको बन्दरगाह प्रयोग गर्दै तेस्रो मुलुकसम्म व्यfपार विस्तार गर्ने सरकारले योजना ल्याएको उल्लेख गरे ।

प्रतिक्रिया

Loading...