visit-nepal

बजेट : आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६/७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै पाइने बताएका छन् । यस्तै उनले जग्गा प्रशासन अनलाइनबाटै धनी पुर्जा उपलब्ध गराइने बताएका हुन् ।

प्रतिक्रिया

Loading...