visit-nepal

बजेट : छात्रालाई प्याड निःशुल्क

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६।७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले सरकारले छात्रालाइ निशुल्क प्याड वितरण गर्ने बताएका छन् । उनले विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरिएको बताए । विद्यालयलाइ प्रविधी मैत्री बनाइने र विद्याथीलाइ दीवा खाजा वितरणा गर्न पाच अर्ब बजेट बिनियोजन गरेको बताए । छात्रालाइ प्याड उपल्बध गराउन बजेट बिनियोजन भएको बताए ।

प्रतिक्रिया

Loading...