बजेट : हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६।७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने बताएका छन् । उनले विज्ञान प्रवधिमा कूल १ खर्ब ६३ खर्ब ६६ करोड बजेट छुट्याएका छन् ।

प्रतिक्रिया

Loading...