visit-nepal

बजेट : आगामी वर्ष ३०० स्कुलको भवन निर्माणका लागि ८ अर्ब बजेट

विराटनगर,

आगामी आर्थिक वर्ष २०७६।७७को बजेट भाषण भइरहेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट)प्रस्तुत गरिरहेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले आगामी वर्ष ३०० स्कुलको भवन निर्माणका लागि ८ अर्ब बजेट छुट्याएका छन् । दुर्गम क्षेत्रमा आवास, जेहनदार विद्यार्थीलाई छात्रवृद्धिलाई वृद्धि गर्ने र एक विद्यार्थीलाई एक छात्रवृद्धि मात्र प्रदान गरिने छ ।

प्रतिक्रिया

Loading...