fbpx

विश्व नम्बर १ ओसाका फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी
विश्व नम्बर १ नोआमी ओसाका फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

मंगलबार राति भएको खेलमा स्लोभाकियाकी अन्ना कारोलिनालाई संघर्षपूर्ण सेटमा पराजित गर्दै विश्व नम्बर एक जापानकी नोआमी ओसाका फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।

ओसाकाले कारोलिनामाथि ०–६,७–६(७–४) र ६–१ को सेटमा पाखा लगाईन् । दोस्रो चरणमा ओसाकाले भिक्टोरिया अजारिन्कासंग खेल्ने छिन् ।

प्रतिक्रिया

Loading...