fbpx

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पीनर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी व्यक्तिगत कारणले अष्ट्रेलिया प्रस्थान गएको सन्दीपका नेपाली व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन् ।

सन्दीप मंगलबार दिउँसो एक बजे सिंगापुर एयरलाइन्समार्फत अष्ट्रेलियातर्फ गएका हुन् । यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल फर्किएलगत्तै अष्ट्रेलिया उडेका उनी कति दिन बस्नेबारे त्यहाँ पुगेपछि मात्रै थाहा हुने शिवाकोटीले बताएका छन् ।

प्रतिक्रिया

Loading...