धादिङ केन्द्रबिन्दू भएर शुक्रबार दिउँसो भूकम्प गयो

काठमाडौं,
धादिङ केन्द्रबिन्दू भएर शुक्रबार दिउँसो भूकम्प गएको छ । शुक्रबार दिउँसो २ बजेर ८ मिनेटमा धादिङ केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका अनुसार ५ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का धादिङ, काठमाडौं र ललितपुरका केही क्षेत्रमा महसुस भएको छ । शुक्रबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

Loading...