fbpx

भोलि प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

जनकपुर,
भोलि प्रदेश नम्बर २ मा सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर २ सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जानकी नवमीको उपलक्ष्यमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जानकी नवमी लाई भब्यता प्रदान गर्दै हर्सोल्लासपूर्वक मनाउन बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।

Koshi Online

FREE
VIEW