fbpx

दुर्घटनामा परि ४ जना घाइते

विराटनगर ।

विराटनगरमा शनिबार विहान दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुदाँ ४ जना घाइते भएको । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाइते भएका २ जनालाई भेन्टिलेटर र १ जनालाई आइसियूमा राखिएको छ । एक जनाको अबस्था सामान्य रहेको र घाइते सबैको विराट नर्सिङ होम विरारटनगरमा उपचार भइरहको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर ५ सम्झना चोकमा को।३३प ४७३४ नम्बरको पल्सर र स।९ प ९७०६ नम्बरको अपाची बाईक एक आपसमा ठोक्किदा सप्तरीका १८ वर्षी मनिस यादव, रुपनीका १८ वर्षीय प्रमोद यादव तथा लाहान ५ का २५ वर्षिय विनोद अधिकारी र २२ बर्षिय दिनेश शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले जनकारी दिए ।

प्रतिक्रिया

Loading...