fbpx

खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ

विराटनगर ।
भारततर्फ तस्करी गर्दै गर्दा खैरो हिरोइन सहित एक भारतीय पक्राउ परेका छन् ।  स्कारपियो कार भित्र लुकाएर भारततर्फ लैजादै गरेको खैरो हेरोइन सँगै उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।


मोरङको धनपालथान गाँउपालिका ३ बेतनाबाट भारतको कुर्साकाटातर्फ लादै गरेको डवल टाईगर मेडइन थाईलेण्ड हेराइन लेखिएको १६६ दशमलव ६५० ग्राम खैरो हेरोइन सहित जीप चालक भारतीय नागरिक कुर्साकाटाका ३६ वर्षीय सन्तोषकुमार मण्डललाई शुक्रबार पक्राउ गरेको हो ।

प्रतिक्रिया

Loading...