fbpx

१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी ग्रेसले ल्यायो अफर

विराटनगर,
विराटनगरस्थित ग्रेस इन्टरनेशनलले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी अफर ल्याएको छ । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी ग्रेसले IELTS अध्ययन गर्न चाहानेलाई विशेष छुटका कक्षा सञ्चालनको तयारी थालेको छ ।

पहिले रु ७ हजार लाग्ने IELTS अब विराटनगरमा २ हजार ९ सय ९९ रुपैयाँमै अध्ययन गर्न पाउनेछन् । त्यसका लागि भने इच्छुकले चाँडै न सम्पर्क गर्नुपर्ने बताइएको छ ।

सन् २००६ बाट सञ्चालनमा आएको ग्रेस इन्टरनेशनलले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सही काउन्सेलिङ गर्दै आइरहेको छ ।काठमाडौं, चितवन, विराटनगर, दमक, नेपालगञ्ज, हेटौँडा, पोखरा, बुटवलमा समेत शाखा रहेको ग्रेस इन्टरनेशनलबाट अष्ट्रेलिया, अमेरिका, बेलायतलगायतका देशमा अब्रोड स्टडीमा जान सकिन्छ ।

प्रतिक्रिया

Loading...