fbpx

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

गोरखा,
गोरखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको हो ।

Koshi Online

FREE
VIEW