fbpx

लुक्लामा समिट एयरको प्लेन दुर्घटना, कोपाइलट र प्रहरीको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला बिमानस्थलमा समिट एयरको प्लेन दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ ।

बिहान ९ बजेर १० मिनेटमा लुक्लाबाट काठमाडौँ तर्फ उडेको एन ए एम एच विमान रनवेमा चिप्लिएर दुर्घटनामा परेको थियो । बिमानस्थलमै पर्किङ्गमा राखेको मनाङ्ग र श्री एयरको हेलिकप्टर ठोक्किएको थियो । घटनामा उक्त जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हाे ।

प्रतिक्रिया

Loading...