fbpx

दोलखा केन्द्रबिन्दू भएर आज दिउँसो गयो भूकम्प

काठमाडौं,
दोलखा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो ।

भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरूमा समेत महसूस भएको मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

5 × 2 =

Loading...