birat ribon

मापसे परीक्षा : दुई हजारलाई कारवाही गर्दा १९ लाख राजस्व

Neuro
मापसे परीक्षा :  दुई हजारलाई कारवाही गर्दा १९ लाख राजस्व

Padelux insider
cura insider

विराटनगर फागुन २ ।

मोरङ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी कुदाउनेहरुकालागि जरिवाना तिर्न पनि परीक्षा दिनुपर्ने नयाँ नियम लागु गरेको थियो । मापसेका कारण हुन सक्ने सडक दुर्घटना न्यूनिकरणकालगि सञ्चालन गरेको मापसे परीक्षामा करिब २ हजार चालक सहभागि भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङक अनुसर एक हजार ९ सय ९६ जना मापसे गरेका कारण कारवाहीमा परेका छन् । मापसे कारवाहीमा पर्नेहरुमा मोटरसाइकल चालकहरु बढी छन् ।

कारवाहीमा परेका व्यक्तीहरुबाट मात्र १९ लाख ७६ लाख राजस्व संकलन भएको मोरङ ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४२ हजार ९१ सवारीलाई कारवाहीमा परेका छन् । ती सवारीबाट जरिवाना स्वरुप २ करोड १५ लाख ५५ हजार राजस्व संकलन भएको छ ।

jackson ribon