birat ribon

एशियन थाई फुड्समा रक्तदान

Neuro
एशियन थाई फुड्समा रक्तदान

 

Padelux insider
cura insider


विराटनगर, फागुन ३० ।
रमपम तयारी चाउचाउका उत्पादक उद्योग एशियन थाई फुड्स प्रालिमा विहिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  स्वास्थ्य क्षेत्रमा देखा परेको रगतको चरम अभावको अवस्थालाई मध्यनजर गर्दै एशियन थाई फुड्सले रक्तदान कार्यक्रम आयोजना गरी रेडक्रस सोसाईटीलाई बुझाएको हो ।

उद्योगमा कार्यरत कर्मचारीहरु तथा मजदुरहरुले कुल १०६ पिन्ट रगत संकलन भएको छ । कम्पनीका प्रबन्धक राधेश्याम सारडाले तेश्रो पटक रक्तदान गरि व्लड बैंकमा बुझाएको जानकारी दिए । हो ।

jackson ribon