birat ribon

साफ महिला च्याम्पियन्ससिप : भूटानविरुद्ध बंगलादेशको अग्रता दोब्बर

Neuro
साफ महिला च्याम्पियन्ससिप : भूटानविरुद्ध बंगलादेशको अग्रता दोब्बर


विराटनगर, फागुन ३०
विराटनगरमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप प्रतियोगितामा आज बिहीवार समूह ‘ए’ अन्र्तगतको दोस्रो तथा प्रतियोगिताको तेस्रो खेल भइरहेको छ । विराटनगरस्थित शहीद रंगशालामा भइरहेको उक्त खेलमा बंगलादेश र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।

Padelux insider
cura insider

यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ । उसका लागि खेलको ८५ औं मिनेटमा सबिना खातुनले दोस्रो गोल गरिन् । यसअघि मोसमा मिश्र जहानले खेलको ४७ औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको स्थिति हेर्दा भूटानमाथि बंगलादेशले दबाब सिर्जना गरिरहेको छ । यस संस्करणको प्रतियोगितामा भुटानले आफ्नो दोस्रो खेल खेलिरहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दैछ ।

jackson ribon