birat ribon

साफ महिला च्याम्पियन्ससिप : माल्दिभ्सविरुद्ध भारतले लियो अग्रता

Neuro
साफ महिला च्याम्पियन्ससिप : माल्दिभ्सविरुद्ध भारतले लियो अग्रता

Padelux insider
cura insider

विराटनगर, फागुन २९
नेपालमा पहिलो पटक आयोजना भएको महिला साफ च्याम्पियनसिप फुटलबमा आज दोस्रो खेल भइरहेको छ । आजको खेलमा समूह ‘बी’ का भारत र माल्दिभ्सले खेलिरहेका छन् ।

विराटनगरको शहीद रंगशालामा भइरहेको यस खेलमा भारतले अग्रता बनाएको छ । साफका पछिल्ला ४ संस्करणमा अपराजित रहेको भारतका लागि संगीता बस्फोराले गोल गरिन् । उनले खेलको आठाै‌ मिनेटमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी हुन् ।

jackson ribon