अम्लिसो संकलन गर्न स्थानीयले बनाएको ‘कुचो गोठ’

 

कुचो गोठ — मोरङकोे मिक्लाजुङ गाउँपालिको रमिते खोलामा अम्लिसो संकलन गर्नका लागि स्थानीयले बनाएको गोठ । स्थानीय कृषकहरुले यसरी गोठ बनाएर निरन्तर आफ्ना डाँडा कान्लाहरुमा हुर्किएको अम्लिसो (कुचो) संकलन गर्ने गरेका छन् ।
फोटोः कोशी अनलाइन

Loading...