fbpx

यस्तो ठाउँ : जहाँ महिलाले पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन् !


एजेन्सी, माघ ७
महिलाले पुरुषको बलात्कार गर्यो रे भन्दा अचम्म मान्छौ, हामी । पितृसत्तात्मक देशमा दिनहुँजसो महिला बलात्कारमा पर्ने गरेका छन्, तर हाम्रै नजिक यस्तो देश छ जहाँ पुरुषले आफ्नो इज्जतको सुरक्षा गर्नुपर्ने हुन्छ ।

प्रशान्त महासागरमा बिराजमान देश पपुवा न्युगिनीमा एउटा यस्तो गाँउ छ, जहाँ महिला नै बलात्कारमा अगाडिी छन् । सो गाउँका पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । बसा नाम रहेको उक्त गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्ने गर्छन्, र यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिने गर्छिन् ।

सरकार स्वयंले बिकट गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौंठो अधिकार दिएको छ । त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ । विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई सो अधिकार दिइएको हो ।
अचम्म के छ भने, यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् ।

प्रतिक्रिया

four × 4 =

Loading...