fbpx

मर्‍यो चीनले चन्द्रमामा उमारेको विरुवा


एजेन्सी, माघ ४
चीनले चन्द्रमामा उमारेको विरुवा मरेको छ । चिनियाँ वैज्ञानिकहरुका अनुसार सो विरुवा उमे्रको केहीदिनमै मरेको छ ।
दुनियाँलाई चकित पार्दै चीनले चन्द्रमामा विरुवा उमारेर नयाँ उपलब्धी हाँसिल गरेको थियो । तर, उम्रेको केहीदिनमै उक्त कपासको विरुवा मरेको जानकारी आएको हो ।

तापक्रम बढेकाले सो कार्य बन्द गर्न परेको वैज्ञानिकहरुले जनाएका छन् । धेरै तापक्रममा बाँकी विरुवाहरु पनि मर्ने भएकाले सो मिसन बन्द गरिएको हो । चन्द्रमामा मानव बस्ती बसाउन जाँचस्वरुप उक्त मिसन सुरू गरिएको थियो ।

यो पनि: चीनले पहिलोपटक उमार्यो चन्द्रमामा विरुवा

प्रतिक्रिया

Loading...