fbpx

नासाले फेला पार्‍यो पृथ्वीभन्दा तीन गुणा ठूलो नयाँ ग्रह


एजेन्सी, पुस २६
अमेरिकी संस्था नासाको खोज अभियानले नयाँ ग्रह फेला पारेको छ । ५३ प्रकाश वर्ष टाढा रहेको उक्त ग्रहको नाम ज्म् द्दज्ञठद्धढद दिइएको छ ।

पृथ्वीभन्दा ३ गुणा ठूलो रहेको उक्त ग्रह एउटा छिद्र ताराको वरिपरी परिक्रमा गर्ने बताइएको छ । ३६ दिनमै एक पृथ्वी वर्ष हुने उक्त ग्रहमा ३०० डिग्री तापक्रम रहेको छ भने उक्त ग्रह पूर्णरुपमा हावाले भरिएको हुनसक्ने समेत जनाइएको छ ।

खोजकर्ताहरुले त्यस ग्रहमा पानी रहेको, तर जमेको अवस्थामा हुनसक्ने कुरा बताएका छन् ।

प्रतिक्रिया

Loading...