fbpx

बाँदरमाथि यौन दुर्व्यवहार गर्ने युवतीलाई तीन वर्षका लागि जेलमा कोचियो !


एजेन्सी, पुस १५
अफ्रिकी मुलुक इजिप्टमा एक युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय सुनाइएको छ । इजिप्टको मनसोरा शहरकी २५ वर्षीया ती युवतीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले बासमा अहमद नाम गरेकी ती युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय सुनाएको हो । उनी गत अक्टोबरमा नै पक्राउ परेकी थिइन् । उनले बाँदरमाथि यौन दुर्व्यवहार गर्दै गरेको भिडियो इन्टरनेटमा पनि भाइरल भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेकी थिइन् । उनले बाँदरको यौनाङ चलाउँदै बाँदरलाई यौन दुर्व्यवहार गरेको अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया

4 + ten =

Loading...