Rumpum Advertisement

अन्तरीक्षमा तीन महिना बिताएर फर्किएका अन्तरीक्षयात्री पृथ्वीमा हिड्न नसकेपछि (भिडियोसहित)

Neuro
अन्तरीक्षमा तीन महिना बिताएर फर्किएका अन्तरीक्षयात्री पृथ्वीमा हिड्न नसकेपछि (भिडियोसहित)


विराटनगर, पुस ११
अन्तरीक्षको बसाईँ सुन्दै रमाइलो लाग्छ, बिना गुरुत्वाकर्षण कसरी बस्दा होलान् भनी सोच्दा झन् उत्साहित भइन्छ । अझ भू–उपग्रहमा बस्ने मानिसहरु पृथ्वीमा फर्कदाँ कस्तो होला या कसरी हिडडुल गर्न सक्लान् त । ?

बिना गुरुत्वाकर्षणमा बस्न शरीर स्थापित भैसक्दा, पृथ्वीमा फर्किएपछि सामान्य काम गर्न अप्ठेरो पर्दछ । यस्तैमा१ सय ९७ दिनको अन्तर्राष्ट्रिय स्पेश स्टेशन बसाईँपछि नासाका अन्तरिक्षयात्री एजे फउत्सेल यही डिसेम्बरमा फर्किएका छन् ।

उनले त्यहाँबाट फर्किएपछि पृथ्वीको गुरुत्वाकर्षणमा हिड्न अप्ठेरो परेको भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियोमा उनले सबैलाई अचम्ममा पारेका छन् ।

हेर्नुहोस् भिडियोः