विराटनगर, पुस ११
अन्तरीक्षको बसाईँ सुन्दै रमाइलो लाग्छ, बिना गुरुत्वाकर्षण कसरी बस्दा होलान् भनी सोच्दा झन् उत्साहित भइन्छ । अझ भू–उपग्रहमा बस्ने मानिसहरु पृथ्वीमा फर्कदाँ कस्तो होला या कसरी हिडडुल गर्न सक्लान् त । ?
बिना गुरुत्वाकर्षणमा बस्न शरीर स्थापित भैसक्दा, पृथ्वीमा फर्किएपछि सामान्य काम गर्न अप्ठेरो पर्दछ । यस्तैमा१ सय ९७ दिनको अन्तर्राष्ट्रिय स्पेश स्टेशन बसाईँपछि नासाका अन्तरिक्षयात्री एजे फउत्सेल यही डिसेम्बरमा फर्किएका छन् ।
उनले त्यहाँबाट फर्किएपछि पृथ्वीको गुरुत्वाकर्षणमा हिड्न अप्ठेरो परेको भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियोमा उनले सबैलाई अचम्ममा पारेका छन् ।
हेर्नुहोस् भिडियोः
Welcome home #SoyuzMS09 ! On October 5th this is what I looked like walking heel-toe eyes closed after 197 days on @Space_Station during the Field Test experiment…I hope the newly returned crew feels a lot better. Video credit @IndiraFeustel pic.twitter.com/KsFuJgoYXh
— A.J. (Drew) Feustel (@Astro_Feustel) December 20, 2018