फ्राइडे रिलिजः विपिन, वर्षा र निश्चलको ‘प्रसाद’ आजबाट हल–हलमा

0


विराटनगर, मंसिर २१

फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘प्रसाद’ देशव्यापी प्रदर्शन हुँदैछ । नायक विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अहम् भूमिका रहेको सो चलचित्र मंसिर २१ अर्थात् आजबाट देशैभर रिलिज भएको हो ।

सन्तान नहुँदा श्रीमान र श्रीमतीबीच उत्पन्न हुने मनमुटावको विषय समेटिएको यस फिल्ममा विपिन र नम्रतालाई दर्जी दम्पतीको भूमिकामा देखाइएको छ । यस्तै नायक निश्चल भने विपिन र नम्रताको बैवाहिक जीवनमा हाल्दै भिलेन बनेका छन् ।

यस फिल्म्का निर्देशक दिनेश राउतले हुन् । चलचित्रलाई सुवास थापाले निर्माण गरेका छन् । चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW