‘पर्फेक्ट टाइमिङ’मा खिचिएका यी १९ तस्बिर, जुन हेर्दा तपाईंको मुड फ्रेस हुन्छ !

विराटनगर, मंसिर ६
अक्सर सामान्य मानिस वा व्यावसायिक फोटोग्राफर राम्रा फोटो खिच्न भौतारिइरहेका हुन्छन् । कसरी राम्रो फोटो निकाल्ने भन्ने कुराले उनीहरूलाई सताइरहेको हुन्छ ।

तर, लोकेसन (ठाउँ) र टाइमिङ (समय) सबै कुरा मिले सामान्य फोटो पनि विशेष हुन्छन् । वा, अर्थपूर्ण हुन्छन् । यहाँ हामीले १९ तस्बिर राखेका छौं, जुन हेरेपछि तपाईंको मुड फ्रेस हुन सक्छ । हामीले यी तस्बिर ‘ब्राइट साइड’बाट लिएका हौं ।

प्रतिक्रिया

Loading...