यहाँबाट हेर्नुहोस् खगेन्द्र लामिछानेको ‘धनपति’ पूरा फिल्म

0

विराटनगर, कात्तिक १९

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको फिल्म ‘धनपति’ युटुबमा सार्वजनिक भएको छ । गत वर्षको असारमा प्रदर्शन भएको सो फिल्म युटुबमा सार्वजनिक भएको हो ।

‘धनपति’ फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनकै मुख्य अभिनय पनि रहेको छ । फिल्मलाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् । फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको बताइएको छ ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW