तपाईंलाई ‘दृष्टिभ्रम’ गराउने यस्ता तस्बिर ! (फोटो फिचर)

विराटनगर, कात्तिक ९
कतिपय कुरा एकटहकले हेरिरहँदा ठीकठाक वस्तु पनि अलिबेरमा गडबढ लाग्न थाल्छ । अथवा, तपाईं त्यस्ता वस्तुलाई अर्कै देख्न थालनुहुन्छ । यसलाई दृष्टिभ्रम भनिन्छ ।

हामीले केही यस्ता तस्बिर देखाउँदैछौं, जुन तस्बिर हल्लिरहेको देख्न सकिन्छ । तपाईंलाई भ्रम नहोस् कि, यी तस्बिर कुनै भिडियो वा एनिमेटेड जिआइएफ भने होइनन् । हामीले दृष्टि भ्रम गराउने नमूनाका रूपमा यी तस्बिर लिएका हौं ।

हुन त यहाँका यी तस्बिर सामाजिक सन्जालतिर निकै चलेका पनि छन् । धेरैले यसलाई सेयर पनि गरेका होलान् । यस्ता तस्बिर सार्वजनिक हुँदा सुरु–सुरुमा भाइरल नै भएका थिए ।

तथ्यांकअनुसार यो तस्बिर पहिलोपटक स्नायुविज्ञ एलिस ब्रोवर्बले सामाजिक सन्जालमा सेयर गरेकी थिइन् । उनका अनुसार यो तस्बिर मल्टिमिडिया आर्टिस्ट बा डिलले दोस्रो तस्बिर निकै मेहनत गरेर बनाएका थिए ।  

प्रतिक्रिया

Loading...