यस्तो रह्यो सेलिब्रेटीहरूको दसैं (फोटो फिचर)

विराटनगर, कात्तिक ३
नेपालीहरूको महान् पर्व दसैं सकिनेक्रममा छ । आज दसैंको दोस्रो दिन पनि आफन्त तथा मान्यजनबाट टीका–जमरा लगाएर आशीर्वाद लिनेक्रम जारी छ ।

कलाकार तथा सेलिब्रेटीहरूको यसपालिको दसैं कस्तो रह्यो ? सेलिब्रेटीहरूले दसैंको टीका लगाएर सामाजिक सन्जालमा अपलोड गरेका तस्बिर हामीले यहाँ संकलन गरेका छौं ।

धेरैजसो कलाकारले दसैं मनाएको तस्बिर सामाजिक सन्जालमा पोस्ट गरेका छन् । सामाजिक सन्जाल अहिले साँच्चै रात्तै भएको छ ।

हेरौं केही सेलिब्रेटीका दसैं विशेष तस्बिरहरू :

  

प्रतिक्रिया

Loading...