birat ribon

दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प, अन्य जिल्लामा पनि धक्का

Neuro
दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प, अन्य जिल्लामा पनि धक्का

cura insider

दैलेख, असोज १९
जिल्लामा भूकम्प गएको छ । आज दिउँसो १२ः५३ बजे यहाँको नारायरण नगरपालिकाको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यता, भूकम्पको धक्का सुर्खेतलगायत अन्य छिमेकी जिल्लामा समेत महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पबाट कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन ।

jackson ribon