birat ribon

‘आशु दिइने जाने’ भन्दै शिव परियारले ल्याए ‘आशुको अर्थ २’

Neuro
‘आशु दिइने जाने’ भन्दै शिव परियारले ल्याए ‘आशुको अर्थ २’


विराटनगर, असोज १९
गायक शिव परियारको आवाजमा सजिएको ‘आशु दिई जाने’बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘आशुको अर्थ २’को नाम दिइएको सो लिरिकल भिडियो नमस्ते फिल्मी टिभीको च्यानलमार्फत् सार्वजनिक भएको हो ।

cura insider

गतवर्ष सार्वजनिक भएको ‘आशुको अर्थ’को सफलतासगै ‘आशुको अर्थ २’ बोलको गीत बजारमा आएको हो । संचारकर्मी रवि अधिकारीले शव्दमा रहेको सो दिपक शर्माको संगीत छ ।

https://youtu.be/qITbBE2lpIU

 

jackson ribon