birat ribon

‘तितो सत्य’पछि अब ‘भद्रगोल’मा दीपक र दीपा, साथमा ‘माग्ने बुढा’ पनि !

Neuro
‘तितो सत्य’पछि अब ‘भद्रगोल’मा दीपक र दीपा, साथमा ‘माग्ने बुढा’ पनि !


विराटनगर, असोज १८
चलचित्र ‘छक्का पञ्जा ३’का लागि निर्देशक दीपाश्री निरौलाका साथमा दीपकराज गिरी र केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ हास्य टेलिश्रंखला ‘भद्रगोल’मा आउने भएका छन् ।

cura insider

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुँदै आएको यस टेलिश्रंखलामा आउँदो असोज २४ अर्थात् फूलपातीका दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’को प्रचारका लागि देखिन लागेका हुन् ।

उनीहरुमध्ये दीपकराज र दीपाश्रीले नेपाल टेलिभिजनबाट प्रशारित ‘तितो सत्य’मा देखिएका थिए भने माग्नेबुढा ‘मेरी बास्सै’बाट स्थापित कलाकार हुन् ।

jackson ribon