birat ribon

‘आमाको माया दर्शाउने’ यी मन छुने २० तस्बिर ! (फोटो फिचर)

Neuro
‘आमाको माया दर्शाउने’ यी मन छुने २० तस्बिर ! (फोटो फिचर)

विराटनगर, असोज १८
मानिस होस् वा जनावर, सबैका लागि आमाको माया सबैभन्दा मिठो र न्यानो हुन्छ । अमेरिकाका १६औं राष्ट्रपति अब्राहक लिंकनले त्यसै भनेका होइनन्– ‘आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैनन् ।’

cura insider

आमाको माया पाउने मानिस मात्रै हैन, जीवजन्तु पनि सधैं खुसी र सुखी हुन्छन् । विभिन्न समयमा खिचिएका आमाको माया दर्शाउने २१ सुन्दर र मन छुने तस्बिर हामीले यहाँ संकलन गरेका छौं । हामीले यी तस्बिर ‘ब्राइट साइट’ नामक वेबसाइटबाट लिएका हौं ।   

jackson ribon