birat ribon

आयुष्मानकी पूर्वप्रेमीका परमिताले गरिन् इंगेजमेन्ट (भिडियो)

Neuro
आयुष्मानकी पूर्वप्रेमीका परमिताले गरिन् इंगेजमेन्ट (भिडियो)


विराटनगर, असोज १८
नायिका परमिता आरएल राणाले बिहीबार आफ्नो २५ औं जन्मदिन मनाइन् । जन्मदिनमा उपहारस्वरुप परमिताका प्रेमी हिसी लोसाङले औंठी लगाइदिए र सो अंशमात्र परमिताले फेसबुकबाट लाइभ गरिन् ।

cura insider

यसपछि उनका समर्थकहरुले उनले इंगेजमेन्ट नै गरिन् भने चर्चा गर्न थालेका छन् । यद्यपि, उनले आफ्नो आधिकारिक धारणा भने राखेकी छैनन् ।

परमिता नायक आयुष्मान देशराज जोशीकी पूर्वप्रेमीका हुन् । आयुष्मानसँगको ब्रेकअपपछि उनी हिसी लोसांगको प्रेममा छिन् । आयुष्मान र परमिता ‘चपलीहाइट’मा एकसाथ देखिएका थिए ।

https://www.facebook.com/paramitap/videos/10155538031335870/

jackson ribon