birat ribon

जुँगामा ताउ लगाएर बसेको भन्दै सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग

Neuro
जुँगामा ताउ लगाएर बसेको भन्दै सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग


काठमाडौं, असोज १८
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बर्खास्त गरिनुपर्ने माग गरेका छन् । अनेरास्ववियुले बिहीबार गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेको हो ।

cura insider

अनेरास्ववियुका सचिव आरसी लामिछानेले खनालको राजीनामा मात्र नभएर बर्खास्ती नै गर्नेपर्ने बताउँदै भने, ‘मुलुकमा सबैभन्दा कमजोर प्रहरी प्रशासन भएको छ । र, यसैकारण उनको बर्खास्तीका लागि आन्दोलन गर्नुपरेको छ ।’

उनले थपे, ‘मातहतका कर्मचारीले निरिहता देखाउँदा जुँगामा ताउ लगाएर पदमा रहिरहन मिल्दैन । यसकारण उनको राजीनामा मात्र होइन, उनलाई बर्खास्त नै गर्नुपर्छ ।’

jackson ribon