birat ribon

नक्कली बिल बनाई राजश्व छली गर्ने सुनसरीका दुई पक्राउ

Neuro
नक्कली बिल बनाई राजश्व छली गर्ने सुनसरीका दुई पक्राउ


इनरुवा, असोज १८
नक्कली बिल बनाई राजस्व छली गर्ने सुनसरीका दुई पक्राउ परेका छन् । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

cura insider

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फँुयालका अनुसार को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

उपरीक्षक फुयाँलका अनुसार उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए ।

jackson ribon