birat ribon

‘बुगी बुगी’ विजेता कविताको दमदार डान्स रहेको म्यूजिक भिडियो सार्वजनिक

Neuro
‘बुगी बुगी’ विजेता कविताको दमदार डान्स रहेको म्यूजिक भिडियो सार्वजनिक


विराटनगर, असोज १८
नेपालकै प्रख्यात रियालिटी शो ‘बुगी बुगी’ विजेता कविता नेपालीको दमदार नृत्य रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो आखामा’ बोलको सो म्यूजिक भिडियोमा कवितालाई मोडल निराजन प्रधानले साथ दिएका छन् ।

cura insider

निरोज लामाको स्वर र संगीत रहको सो गीतमा हरिकुमार राईको शव्द छ । यसैगरी ‘मार्ग’ एल्बममा समावेश सो गीतको भिडियोलाई नितीन चन्दले निर्देशन गरेका छन् ।

https://youtu.be/jr4KM911_rE

 

jackson ribon