birat ribon

एनटिआरको नयाँ फिल्मको ट्रेलर सार्वजनिक, यस्तो एक्सनमा देखिँदैछन् उनी

Neuro
एनटिआरको नयाँ फिल्मको ट्रेलर सार्वजनिक, यस्तो एक्सनमा देखिँदैछन् उनी

एजेन्सी, असोज १७
तेलेगु फिल्मका ठूला स्टार एनटिआरको नयाँ फिल्म ‘अरबिन्द समेथा’को ट्रेलर सार्वजनिक भएको छ । एनटिआर अभिनित फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो ।

cura insider

उक्त फिलमको टे«लरमा एनटिआरलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा उनको जोडीका रूपमा पूजा हेग्डेले स्क्रिन सेयर गरेकी छन् ।

यस फिल्मलाई दसैंछेक रिलिज गर्ने तयारी छ । फिल्मका निर्देशक त्रिविक्रम श्रीनिवासले यो फिल्मले राम्रो व्यापार गर्ने बताएका छन् ।

फिल्ममा काम गर्ने अन्य कलाकारमा इशा रेबा, सुनील, जगपति बाबु, नागाबाबु आदि रहेका छन् ।

यस्तो छ ट्रेलर :

jackson ribon